MCC को विरोध कार्यक्रम
मिति २०७८/०४/१६ गतेको १२:५० बजे सुनसरी जिल्लाको इटहरि उपमहानगरपालिका ९ स्थित चिन्तन चौतारि अगाडि mcc को बिरोधमा No mcc लेखिएको कालो झण्डा बोकी सिव सेना नेपाल सुनसरी जिल्ला अध्यक्ष हिरा आचार्यको नेतृत्वमा करिब १५०/२०० जनाको सख्यामा मोसा र्यालि इटहरी चोक परिक्रमा गरि बिराटनगर तर्फ प्रस्थान गरेको ।
नाराहरु
१. राष्ट्रघाती mcc मुर्दाबाद ।
२. mcc खारेज गर खारेज गर ।
३. राष्ट्रद्रोहिहरु मुर्दावाद ।
४. राट्रघाति दलालहरु मुर्दावाद ।
५. mccचाइदैन देश बेच्न पाइदैन ।
उक्त मो सा र्याली विराटनगर म न पा बजार परिक्रमा गरी १३:५५ बजे धरान खण्ड स्थित बिराटनगर म न पा १० महेन्द्र चोकमा रोकी नाराहरू लगाई पुन: बरगाछि चोकमा १४:०० बजे पुगी नाराहरू लगाउँदै १४:१० बजे पुन: ईटहरी तर्फ प्रस्थान भएको l
Comments