नेपालको राजनीतिक परिवर्तनको ईतिहास
राणाविरुद्ध २००७ सालमा आन्दोलन भयाे परिणाम १०४ वर्ष लामो निरंकुश राणा शासन फालियाे र प्रजातन्त्रको शुरुवात भयो राजा त्रिभुवन फर्कनु भयो,र बहुदलीय व्यवस्था सुरु भयाे, त्यस पश्चात् २०१५ मा वि.पि. काेईरालाकाे नेतृत्वमा निर्वाचित सरकार बन्याे------तर भ्रष्टाचार कुशासन अनियमितता, अनुत्तरदियि ले २०१७ मङ्सिरमा राजा महेन्द्रले प्रधानमन्त्री बी.पी. कोइरालाको निर्वाचित सरकारलाई हटाई संसद भंग गरि पञ्चायती व्यवस्था लागू गरे राजाले प्रत्येक्ष शासन गरेपछि पञ्चायती शासन ले आत्तिएका दल र केही समुहको टकरावले पञ्चायतविरुद्ध २०३६ सालमा जनमत संग्रह भयाे तरपनि पञ्चायती व्यवस्थाले निरन्तरता पायाे परिणाम केही सुधार गरेरर सुधारिएको पञ्चायतले निरन्तरता पायाे सुधारिएको पञ्चायत बाट भाव विहल भएका दल र जनताले २०४६ मा जनआन्दोलन गरे र आन्दोलनकाे सफलतापछि पञ्चायती व्यवस्था अन्त्य भयो। परिणाम बहुदलीय लोकतन्त्र स्थापना, नयाँ संविधान २०४७ जारी भयाे २०४७ काे संविधान र बहुदलिय लाेकतन्त्र मा पनि राजा सहितका यिनै काङ्ग्रेस एमालेका अमर्यादित शासन लम्पसारवाद,सामन्तवाद, कुशासन, चरम भ्रष्टाचार र ब्य...